बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित

Nagarik Sewa 4795+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

काठमाडौं । रसुवा बाढीबारे सदनबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो । त्यसपछि मृतकहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो । 

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेको रसुवा बाढीबारे सदनलाई जानकारी गराएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार