मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

पार्टीको प्राथमिकता निर्वाचन नै होः सभापति देउवा

Nagarik Sewa 4674+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

काठमाडौं। शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताउनुभएको छ। ‘नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि चुनाव नै हो’, देउवाको भनाइ उद्धृत सञ्चारमन्त्री निकट गर्दै स्रोतले भन्यो, ‘तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्छ ।’

जवाफमा मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरूले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताउनुभएको थियो। नेपाली कांग्रेसका सांसदहरुले संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएपछि कांग्रेस पनि एमालेकै कित्तामा उभिएको हो कि भन्ने प्रश्न उठ्न पुगेको थियो ।

नेकपा एमालेले निर्वाचनको वातावरण नभएको भन्दै संसद पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दिएको थियो। तर, एमालेले सर्वोच्चको फैसला स्वीकार गर्ने बताउँदै आएको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार