मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

सुनचाँदीको मूल्यमा भारी गिरावट

Nagarik Sewa 4519+ समाचार ( )
६ कार्तिक २०८२, बुधवार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा एकाएक भारी गिरावट देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको हो । सुनको मूल्य प्रति औंस ५.४१ प्रतिशतले घटेर अहिले ४,१०९ अमेरिकी डलरमा झरेको छ, जुन पछिल्लो समयकै भारी गिरावट मानिएको छ ।

यसको तुलनामा चाँदीको मूल्यमा अझ भीषण गिरावट देखिएको छ । पछिल्लो विवरणअनुसार चाँदीको मूल्य ८.१८ प्रतिशतले घट्दै ४८ डलर प्रति औंसमा झरेको छ ।

\तर, अल्पकालीन गिरावट भए पनि विगत ३० दिन यता सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएकाे छ । यस समयमा सुनको मूल्य १६.१० प्रतिशतले र चाँदीको मूल्य १९.०२ प्रतिशत ले बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार