तीन लाख नाघ्यो सुनको भाउ

Nagarik Sewa 4376+ समाचार ( )
२ वैशाख २०८३, बुधवार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।  आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार