मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विद्यार्थी लक्षित खाता 'स्टुडेन्ड सुपर सेभिङ अकाउन्ट'

Nagarik Sewa 4697+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  विद्यार्थीहरूलाई लक्षित गरी स्टुडेन्ड सुपर सेभिङ अकाउन्ट सार्वजनिक गरेको छ। विद्यार्थीमैत्री यो खातामा न्यूनतम मौज्दात आवश्यक छैन। खाता खोल्दा नै बैंकले रु १०० खातामा जम्मा गरिदिनेछ।

साथै, डिजिटल बैंकिङको प्रयोग प्रोत्साहन गर्न, डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र USSD बैंकिङ को पहिलो वर्षको दर्ता निःशुल्क हुनेछ। यो कार्यक्रम बैंकको वित्तीय समावेशिता र युवाहरूलाई सजिलो बैंकिङ पहुँच दिने प्रतिबद्धता प्रतिबिम्बित गर्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार