तोलामा २७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको छ। हिजो २ लाख ८२ हजारमा कारोबार भएको सुन आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। आज चाँदी तोलामा ७० रुपैयाँले बढेर ५८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार