मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

आईपीएल मे २७ देखि फेरि सुरु हुने

Nagarik Sewa 4720+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौं। भारत–पाकिस्तान तनावका कारण स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का बाकी खेल मे २७ देखि फेरि सुरु हुने भएको छ । लिग चरणका बाँकी १३ खेलहरु ६ स्थानमा खेलाइनेछ । 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आगामी शनीवारदेखि सन्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो। मे १७ मा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल हुनेछ। फाइनल खेल जुन ३ मा हुने तालिका छ । यसअघि गत बिहिवार सुरक्षा कारण पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार