हाँडीगाउँमा नक्साबिना निर्माण भएका अवैध संरचनामा महानगरको डोजर

Nagarik Sewa 4431+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

काठमाडौं। काठमाडौं महानगरपालिकाले हाँडीगाउँ क्षेत्रका नक्साबिना निर्माण भएका अवैध संरचनामा डोजर चलाएको छ। महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीका अनुसार “हाँडीगाउँमा अवैधरूपमा निर्माण भएका संरचना भत्काइरहेका छौँ। त्यसपछि थापाथलीमा बाँकी रहेका संरचनाहरू भत्काउदै छौँ,”।

महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरामा डोजर चलाउँदै आएको छ। महानगरले कात्तिक ९ गते आइतबार थापाथलीस्थित गुठी संस्थानको जग्गामा बनेका पक्की घर–टहरामा डोजर चलाएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै