मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

११.५२ अंकले घट्यो नेप्से

Nagarik Sewa 4720+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौं। आइतबार सेयर बजार परिसुचक नेप्से ११.५२ अंक घटेर २७०८ मा कायम भएको छ। आज ७९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो । फाइनान्स ०.१०, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत बढे ।

बैंकिङ ०.६५, विकास बैंक ०.०८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६८, लगानी ०.५२, जीवन बीमा ०.४०, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१८, अन्य ०.३२, व्यापार ०.२४ प्रतिशत घटे ।

हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दोस्रो बजारमा हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ३९१.४० पुगेको छ । त्यस्तै युनिभर्सल पावरको ५.१२, समृद्धि फाइनान्सको ३.५१ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.६२ प्रतिशत घट्यो । विकास हाइड्रोपावरको ३.९२, ओरियन्टल होटलको ३.७० प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावर रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार