मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बसको ठक्करबाट एक महिलाको मृत्यु

Nagarik Sewa 5112+ समाचार ( )
१३ कार्तिक २०८३, बिहीबार

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८, ईपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार (कात्तिक १२) बिहान करिब ७ः३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा२ख ९४३० नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६३ वर्षीया लीलादेवी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खत्री सोही बसमा सवार भएर आएकी थिइन् । त्यसबाट ओर्लिएपछि बाटो काट्ने क्रममा सोही बसले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट टाउकोमा चोट लागेकी खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस हाल घटनास्थलमै रहेको र चालक प्रहरीको सम्पर्कमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार