मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

तोलामा ५ हजार ९ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4519+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ९ सय रूपैयाँले बढेको हो। बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदी तोलामा १ सय ७० रूपैयाँले बढेको छ । महासंघकाअनुसार चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार