मुख्य समाचार
गृहमन्त्री अर्यालद्वारा जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिवद्धता | २२.५८ अंकले घट्यो नेप्से | विपिन जोशीको निधनको खबरले दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनालाई छिन्नभिन्न पार्योः प्रधानमन्त्री कार्की | हमासले फिर्ता गर्यो थप ४ वटा बन्धकको शव | अध्यक्ष ओलीद्वारा एकछिन सरकारबाट हट्दा सधैका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी | जिल्ला अदालत काठमाडौंमा महराको थुनछेक बहस सुरु | बालिका बलात्कारको अधिभयोगमा युवक प्रकाउ | नेपाल आज ओमानसँग खेल्दै | दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु | तोलामा ४ सयले बढ्यो सुनको मूल्य |

एसईईको आवेदन फारम खुल्यो

Nagarik Sewa 3188+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

काठमाडौं। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिना (पुस १२ देखि माघ १२ गते) को समय दिएको छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्ने छ ।

त्यसैगरी रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार