पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान

Nagarik Sewa 4806+ समाचार ( )
१० जेठ २०८३, आइतबार

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपाल रुस प्रस्थान गर्नुभएको छ। रुसी कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल शनिबार पार्टी प्रवक्ता प्रकाश ज्वालासहित मस्को उड्नुभएको हो।

नेपालले सोमबार हुने सम्मेलनलाई सम्बोधन गर्ने तालिका रहेको नेकपाले जनाएको छ। रुस बसाइका क्रममा नेपालले रूसी कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभसँग भेट्ने कार्यक्रम रहेको छ। भेटमा दुई कम्युनिष्ट पार्टी तथा नेपाल–रुस सम्बन्धबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै