मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक

Nagarik Sewa 5112+ समाचार ( )
१८ भाद्र २०८३, बिहीबार

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) भएका कारण नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बेलाबेलामा रकम तानिरहेको छ । यसैक्रममा आज (भदौ १८) राष्ट्र बैंकले तीन महिनाका निम्ति १८ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । राष्ट्र बैंकले यही भदौ १५ गते पनि तीन महिनाका निम्ति २० अर्बरुपैयाँको निक्षेप संकलन गरेको थियो ।

अनलाइनमार्फत उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदै छ । यसको ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण गरिनेछ । उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी आउँदो मंसिर १६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार