मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक बन्धनमा

Nagarik Sewa 4868+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक बन्धनमा बाँधिएका छन्। श्रेष्ठ र शाहले शनिबार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने बताउँदै आएका थिए ।

श्रेष्ठले शनिबार सामाजिक सञ्जाल मार्फत एक तस्बिर पोस्ट गर्दै विवाह गरेकाे जानकारी गराएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार