मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

पेट्रोलीयम पर्दाथको मूल्य बढ्यो

Nagarik Sewa 4720+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि भएको छ।

यद्यपि, खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ। निगमका अनुसार, आईओसीबाट आइतबार प्राप्त नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ, डिजेलमा ९.१३ रुपैयाँ र हवाई इन्धनमा ६.८८ रुपैयाँले बढेर आएको थियो।

खरिद मूल्यमा भारी वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै आंशिक रूपमा मात्र मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार