कमल थापा प्रहरी नियन्त्रणमा

Nagarik Sewa 4849+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले घिसारेर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो। यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नाराबाजी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार