बसले किचेर ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
१७ पौष २०८१, बुधवार

काठमाडौं। सर्लाहीमा बसले किचेर ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका(९ छतौना बोर्डर आउट पोस्ट (बिओपी) का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन् ।

बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई मंगलबार राति थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार