मुख्य समाचार
रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द | आज सुनको मूल्यमा भारी वृद्धि | अमेरिकाले पुन ‘डिपोर्ट’ गर्यो ९५ जना नेपाली | आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कमजोर देखियो | इरानको राष्ट्रिय सुरक्षा परिषद्ले गर्यो राजधानी तेहरान छोड्न अपिल | रौतहटमा माधव नेपालको प्रभाव थप बढ्ँदै हजारौँको संख्यामा प्रवेश गरे नवयुवा |

राष्ट्र बैंकद्वारा घरजग्गामा लचिलो नीति

Nagarik Sewa 4131+ समाचार ( )
२७ आश्विन २०८२, शुक्रबार

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गर्नुभएको छ। यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो । नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको हो। 

त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार