पूर्वमन्त्री नेपालको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

Nagarik Sewa 4847+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौं । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ।  बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेस गरेकोमा त्यसलाई सभाले सर्वसम्मतरुपमा पारित गरेको थियो।

त्यस्तै बैठकमा एक मिनेट मौन धारण पनि गरिएको थियो। नेपालको मंगलबार ७१ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै