पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

Nagarik Sewa 4387+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं। कास्कीको पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्कीको सिनुवा केन्द्रबिन्दु बनाएर दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो। 

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार