पारस शाह अस्पतालबाट डिस्चार्ज

Nagarik Sewa 4809+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो। उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार