मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ : माधव नेपाल

Nagarik Sewa 4670+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलन ओरालो लागेको बताएका छन् ।  ७७औंँ स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा पुगेको छ । सिंगो देशको राजनीति जसरी अन्योलताको माझबाट अगाडि बढिरहेको छ, यो सबै कुराबारे कम्युनिस्ट पार्टीले समीक्षा गर्नुपर्ने आवश्यक छ ।”

हेर्दाहेर्दै कम्युनिस्ट आन्दोलन ओरालो लागेको उनको बुझाइ छ । निर्वाचनको परिणामले नराम्रो धक्का खानु परेको भन्दै उनले कमजोरीबारे खुलस्त छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै