मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

घरेलु कामदारको लागि कानुन ल्याउन सरकारसमक्ष प्रभु साहको माग
घरेलु कामदारको लागि कानुन ल्याउन सरकारसमक्ष प्रभु साहको माग

Nagarik Sewa 980+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनले आगामी पुस १४ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौँमा सम्पन्न फेडरेशनको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

काठमाडौँमा बसेको आम ट्रेड युनियन फेडरेशनको सचिवालय बैठकले ‘नेपालमा रहेका घरेलु कामदारको पक्षमा कानुन ल्याउन तथा विदेशमा रहेका मजदुरलाई ट्रेड युनियनको हक दिलाउन’ सशक्त सङ्घर्ष अगाडि बढाउने गरेको निर्णय गरेको हो ।

उक्त बैठकले पार्टी स्थापना दिवसको अवसरमा सरकारको कर आतंकको विरुद्ध पौष १४ गते काठमाडौँमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

शिव थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख आतिथि पार्टी अध्यक्ष प्रभु साह, पार्टी वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपमहासचिव धनकुमारी मगर लगायत नेताहरूको पनि सहभागिता रहेको थियो ।

सो बैठकमा अध्यक्ष साहले घरेलु कामदारको लागि कानुन ल्याउन सरकारसमक्ष माग गरेका छन् ।

नेपालमा अहिलेसम्म घरेलु कामदारको लागि कानुनको उचित प्रबन्ध नगरिएको भन्दै सरकारले ढिला नगरी ती घरेलु कामदारको हकहित रक्षाको लागि कानुन ल्याउनुपर्नेमा साहको जोड थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार