सुनचाँदीको मूल्यमा वृद्धि

Nagarik Sewa 4343+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा २ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजार ७४० रुपैयाँ रहेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार