मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

Nagarik Sewa 4670+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष भएको सरकारविरोधी प्रदर्शनहरूमा भएको घातक दमनको लागि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । विभिन्न मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएकी हसिनामाथि उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो । उनी हाल भारतमा निर्वासनमा बसिरहेकी छन् ।

हसिनासँगै पूर्वगृहमन्त्रीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । यो मुद्दामा पूर्वप्रहरी प्रमुखलाई भने ५ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूलाई प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको र उनीहरू विरुद्धको अत्याचार रोक्न असफल भएकोमा दोषी पाइएको थियो । अदालतले अभियुक्तहरू विरुद्धका सबै आरोपहरू पढेर सुनाएको थियो, जसमा प्रहरी कारबाहीमा भएको हिंसाको विस्तृत विवरण उल्लेख गरिएको थियो ।

हसिनाले दमनका सबै आरोप अस्वीकार गरेकी छन् । मुद्दा चलाइएका अभियुक्तहरूमध्ये, पूर्वप्रहरी प्रमुख अब्दुल्ला अल–मामून मात्र सजाय सुनाउने क्रममा उपस्थित थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार