मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेप्सेमा वृद्धि

Nagarik Sewa 5112+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा आइपुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेर चार अर्ब ७१ करोडको पुगेको हो । 

बजारमा भएको उतारचढावबीच १७१ कम्पनीको मूल्य बढेको छ । ९१ कम्पनीको सेयर मूल्य घटेको घट्दा १५ वटाको स्थिर रह्यो ।  यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको हाे ।  यस्तै, म्युचुअल फन्डको सामान्यले मूल्य घट्दा अन्य कम्पनीको दुई प्रतिशत भन्दा थोरैले घटेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार