बालिका बलात्कारको अधिभयोगमा युवक प्रकाउ

Nagarik Sewa 4393+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

बाँके। १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, राप्तीसोनारी गाउँपालिका २, मधुवाका २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ पक्राउ गरिएको हो। 

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको टोलीले खत्रीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै