मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत बोनस दिने

Nagarik Sewa 4697+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको गत बिहीबार बसेको १३३औँ बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस दिने भएको हो । 

कम्पनीका सचिव लेखनाथ अर्यालका अनुसार ४२ करोड ९८ लाख ८ हजार ५०२ रुपैयाँ बराबरको ८.५५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ भने कर प्रयोजनका लागि २ करोड २६ लाख २१ हजार पाँच सय रुपैयाँ बराबरको ०.४५ प्रतिशत नगद लाभांश दिनेछ । 

सभाका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १५ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार