मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4519+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। 

आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य ४ हजार २५५ रुपैयाँ थियो। आज एकैदिन चाँदी तोलामा १६५ रुपैयाँले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै