मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

इटालियन क्लब एट्लान्टाले गर्यो मुख्य प्रशिक्षक इभान जुरिकलाई बर्खास्त

Nagarik Sewa 4720+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं । इटालियन क्लब एट्लान्टाले मुख्य प्रशिक्षक इभान जुरिकलाई बर्खास्त गरेको छ । एट्लान्टाले जुरिकलाई सन् २०२७ सम्मका लागि प्रशिक्षक नियुक्त गरेको थियो । तर, सोमबार खराब प्रदर्शन गरेको जनाउँदै एट्लान्टाले नियुक्त गरेको तीन महिनाभित्रै बर्खास्त गरेको हो ।

जुरिकलाई मुख्य प्रशिक्षकबाट हटाएसँगै एट्लान्टाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एट्लान्टा जुरिक र जुरिकका स्टाफहरूलाई धन्यवाद व्यक्त गर्दछ ।” जुरिक गत जुनमा टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । हाल एट्लानटन इटालियन शीर्ष डिभिजन सिरी ‘ए’ को १३औँ स्थानमा छ । टोलीले ११ खेल खेल्दा दुई जित, सात बराबरी र दुई हारसँगै १३ अंक जोडेको छ ।

सोमबार एट्लान्टाले घरेलु मैदान जेविस रंगशालामा सासुओलोसँग ३–० को हार व्यहोरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै