सुनचाँदीको मूल्य घट्यो

Nagarik Sewa 4849+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी चार हजार ३६० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार