मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

अपरेटरहरूले ठुलो जोखिम मोलेर मुग्लिन-नारायणघाट सडक खण्डको तुइनखोलाको पहिरो पन्छाएः सडक डिभिजन भरतपुर

Nagarik Sewa 4518+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं। सडक डिभिजन भरतपुरले अपरेटरहरूले ठुलो जोखिम मोलेर मुग्लिन-नारायणघाट सडक खण्डको तुइनखोलाको पहिरो पन्छाएको बताएको छ । 

तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध हुन पुग्यो र निरन्तरको प्रयास पश्चात् हिजो राती १०ः३५ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। यस क्रममा सर्वप्रथम  निरन्तर डुङ्गाहरू खसिरहँदा समेत खतरा मोलेर सफा गर्नुहुने अपरेटर साथीहरू हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छौँ, कार्यालयले समाजक सञ्जालमार्फत भनेको छ । 

यसको अलावा फिल्डमा निरन्तर खटिएका सुपरभाइजर,  प्राविधिक साथीहरू एवं अन्य कर्मचारीप्रति पनि कार्यालयले आभार व्यक्त गरेको छ । पहिरो पन्छाएसँगै अहिले मुग्लिन(नारायणघाट सडक निर्बाध दुईतर्फी सञ्चालनमा आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार