मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

एमाले ओखलढुङ्गाको सिंगो पार्टी पक्ति नेकपामा प्रवेश

Nagarik Sewa 4670+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडाैँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन् ।  अध्यक्ष जीवी खड्कासहित जिल्ला कमिटीका नेताहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् ।

साथै एमाले छाडेकाहरू शुक्रबार नै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । उनीहरूलाई संयाेजकम पुषपकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव नेपालले स्वागत गरेका छन् । ओखलढुङ्गाबाट एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू रुष्ट बनेका थिए ।

यसअघि उम्मेदवारी मनोनयनका दिन अम्बिरबाबु गुरुङले पनि एमाले छाडेर नेकपाबाट उम्मेदवार बनेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै