मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

सामान्य बढ्यो नेप्से

Nagarik Sewa 4669+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से झिनो अंकले बढेको छ । यस दिन बजार ५.३६ अंकले बढेर नेप्से परिसूचक २८८३.४० विन्दुमा बन्द भएको छ ।  कारोबार रकमका आधारमा भने बजार घटेको छ । बिहीबार नौ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकामा आज सात अर्ब ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । 

समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, ‘अन्य’ र व्यापार समूहको सूचक बढेको छ । बाँकीको घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको १६२.१६ अंकले घटेको छ । सर्वाधिक निर्जीवन बिमाको ५७.८८ अंकले घटेको हो । आज ३३५ कम्पनीको सेयर कारोबार हुँदा १०८ कम्पनीको मूल्य बढ्यो, १५० को घट्यो भने १२ वटाको स्थिर रह्यो । 

रकम र सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावरको ६६ करोड ८६ लाखबराबरको २१ लाखभन्दा बढी कित्ता किनबेच भएको छ ।  ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो, होटेल फरेस्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिजलाइन इनर्जीको मूल्य १० प्रतिशतले बढेको हो । को छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार