प्रधानमन्त्री कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने

Nagarik Sewa 4501+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं । अन्तरीम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ।

साँझ ६ बजे प्रधानमन्त्री कार्यालयबाट उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै