मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

विद्युतीय स्कुटरमा आगो लाग्यो

Nagarik Sewa 4868+ समाचार ( )
११ असार २०८२, बुधवार

काठमाडौं। रत्नपार्कमा गुड्दै गरेको विद्युतीय स्कुटरमा आगो लागेको छ। प्योर ईभी कम्पनीको ‘ई–प्लुटो ७ जी’ मोडेलको एक विद्युतीय स्कुटरमा गुड्दागुड्दै आगलागी भएको ट्राफिक प्रहरीले जनाएको छ । बुधबार बिहान पौने १० बजे रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आइपुगेको स्कुटरमा अचानक आगो लागेको थियो ।

बागमती प्रदेश–०२–०१९ प ६२४६ नम्बरको स्कुटरमा आगलागी भएको ट्राफिक प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए ।जसका कारण उक्त क्षेत्रमा केही बेर सवारी जामसमेत भएको थियो। आगलागीका कारण स्कुटर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति नभएको उनको भनाइ छ । नेपालमा प्योर ईभी ब्रान्डको स्कुटर ह्वाइट लोटस प्रालिले बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार