मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

त्रिभुवन आर्मी क्लब पुग्यो जय ट्रफीको फाइनलमा

Nagarik Sewa 4670+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं। जय ट्रफी पुरुष एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लब मधेस प्रदेशलाई ८ विकेटले हराउँदै विजयी भएको छ । मधेस प्रदेशले दिएको जम्मा २८ रनको लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा नै सफलता हासिल गरेको हो । विजय सँगै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टाली बनेको छ ।

आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरे पनि मधेस प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा परेको थियो । जारी खेलमा १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा भने १५० रन मात्रै जोड्न सक्यो ।

 जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई गुमाए पनि ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाउन सफल भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार