मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

बिमल पौडेल सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा सिफारिस

Nagarik Sewa 4866+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस हुनुभएको छ। न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको हो। ५८ वर्षे उमेर हदका कारण मुख्य रजिस्ट्रार  देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त हुनुभएको हो। 

ढकाल २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त हुनुभएको थियो। सर्वोच्च अदालतको रजिस्ट्रारमा मानबहादुर कार्कीको बढुवा सिफारिस भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार,सेवा निवृत्त ढकाललाई आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै