तोलामा ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4372+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं। आइतबार उच्च मूल्यमा पुगेको सुनको मूल्य सोमबार प्रतितोला ४ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आज २ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५०० रुपैयाँ रहेको चाँदी आज २४७५ रुपैयाँमा कायम भएको छ । चाँदी पनि अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार