नेपाली बजारमा सुनको मूल्यमा गिरावट

Nagarik Sewa 4431+ समाचार ( )
२० माघ २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । 

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।  आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार