मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

१३.८४ अंकले घट्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
१ जेठ २०८२, बुधवार

काठमाडौं। बुधबार साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ। आज नेप्सेमा कारोबार भएका ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

यस दिन ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९।९८ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै