१८.३७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4431+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

काठमाडौं। मंगरबार सेयर बजार १८.३७ अंकले बढेको छ । आज बजार ०।.७० प्रतिशतले बढेर २६१९.९९ विन्दुमा बन्द भएको छ। आज १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ । 

तीन अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँबराबरको सेयर कारोबार हुँदा ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन तीन अर्ब ४४ करोड १९ लाखको कारोबार भएको थियो ।

आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल, बाराही हाईड्रोपावर र लुम्बिनी विकास बैंकको सेयर कारोबार उच्च  रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार