मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

घरमै सुतिरहेको बेला एक जना बृद्धको हत्या

Nagarik Sewa 4697+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

काठमाडौं।  सिरहाको धनगढीमाई नगरपालिका ११ स्थित आफ्नै घरमै सुतिरहेको बेला एक जना बृद्धको हत्या भएको छ। हत्या भएका वृद्ध लहान नगरपालिका २४ फनिलाल यादव हुन्। 

मृत्युक यादवमाथि धारिलो हतियार प्रहार भएको देखिएको र सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेर छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी गराए । बिहान ६ः३० बजे प्रहरीले खबर भएको थियो त्यसपछि घाइते देखिएका वृद्धलाई अस्पताल लग्दा साढे ८ बजे मृत घोषित गरिएको उनले बताए ।

हत्या गर्नेलाई कारबाहीको माग गर्दै अहिले पूर्वपश्चिम महेन्द्र राजमार्गमा जाम गरेर नेकपा एमाले नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। मृतक नेकपा एमाले लहान नगर कमिटी, जिल्ला कमिटी सदस्य तथा लहान नगरपालिका २४ का पूर्व वडा अध्यक्ष कमलदेव यादवका बुबा रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै