मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

उपत्यकामा प्रहरीको निशुल्क बस सञ्चालनमा

Nagarik Sewa 4519+ समाचार ( )
२० जेठ २०८२, सोमबार

काठमाडौं। यातायात व्यवसायीको हडतालका कारण सर्वसाधारण मर्कामा परेसँगै नेपाल प्रहरीले सोमबार उपत्यकामा दुई रुटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।

एउटा रुट नक्साल हुँदै बालुवाटार, टिचिङ, चक्रपथ र नयाँबसपार्क बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगानखेल, जावलाखेल, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै सञ्चालन हुनेगरी तय गरिएको छ ।

 यस्तै अर्को रुट, नक्साल हुँदै रातोपुल, गौशाला, एयरपोर्ट, कोटेशवर, टिमी, सल्लाधारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै सञ्चालन हुने तय गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार