मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेकपा संयुक्तका नेता डा विजय पौडेलको निधन

Nagarik Sewa 5112+ समाचार ( )
२६ अशोज २०८३, सोमबार

काठमाडौँ । नेकपाका संयुक्तका नेता डा. विजय पौडेलेको निधन भएको छ । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइँपुर्‍याउँदै गर्दा निधन भएको हो ।

पौडेललाई हृदयघात भएको आशंका गरिएको छ । नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उनलाई नजिकैको बर्न अस्पताल लगिएको थियो । तर,अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिए ।

विजय पुराना कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै