मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

रमेश लेखकले दिए जाँचबुझ आयोगमा पुगेर बयान

Nagarik Sewa 4669+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौं। तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा पुगेर बयान दिनुभएको छ। सोमबार उहाँले आयोगको कार्यालय  सिंहदरबारमा पुगेर करिब ३ घण्टा बयान दिनुभएको हो।  

बयान सकिएलगत्तै लेखकले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने तयारी गर्नुभएको छ। गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार