मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

बेपत्ता योद्धा कोही जीवित हुनुहुन्नः अध्यक्ष दाहाल

Nagarik Sewa 4866+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

काठमाडौं। बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बेपत्ता योद्धा कोही जीवित नभएको बताउनुभएको छ।

माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियानको क्रममा त्यहाँ पुगेका प्रचण्डले भन्नुभयो, ‘अब बेपत्ता योद्धा भन्ने अब छैन, खाली मुखले भन्ने मात्रै हो, सबै शहीद भइसके । कोहि जीवित छैनन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यले प्रक्रिया पुर्‍याएर कानुनी रूपले नभनेसम्म मात्रै बेपत्ता भन्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। ‘तर अब राज्यले प्रक्रियाबाट गएर कानुनी रूपले उहाँहरू हुनुहुन्न नभनेसम्म हामीले बेपत्ता भन्नुपर्ने बाध्यता मात्रै बाँकी छ,’ उहाँले भन्नुभयो। उहाँले सबै बेपत्ताका परिवारले उनीहरू शाहदत भइसकेको मानसिकता बनाउन आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार