एमाले संसदीय दलको बैठक बस्दै

Nagarik Sewa 4341+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

काठमाडौं। नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ। बुधबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।

पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बिहान ११ बजेदेखी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार