आज ईद–उल–फित्र मनाइँदै

Nagarik Sewa 4431+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

काठमाडौं। आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात् नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान हो । 

सरकारले ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार